लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

स्वावलम्बन लघुवित्तको कामु सिईओमा गोविन्द चापागाई नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गोविन्द चापागाई नियुक्त भएका छन् । कम्पनीको फागुन १५ गतेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत उदय राज खतिवडाको राजीनामा स्वीकृत गर्दै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी चापागाईलाई दिने निर्णय गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत