लघुवित्त « Arthapath.com
१८ असार २०८२, बुधबार

लघुवित्त

एनआईसी एशिया लघुवित्तको जोखिम व्यवस्थापन र कर्जा असुली सम्मेलन सम्पन्न

काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि।ले लुम्बिनी प्रदेशका सम्पुर्ण कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाघा नाघेको कर्जा व्यवस्थापन ५ दिने सम्मेलन सम्पन्न गरेको छ । २०७८ फागुन ९ देखि १२ गते सम्म विभिन्न स्थानमा भएको सम्मेलनमा शाखा दैनिक सञ्चालन गर्दा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम