लघुवित्त « Arthapath.com
२३ असार २०८२, सोमबार

लघुवित्त

मिथिला लघुवित्तको प्रगति सन्तोषजनक

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मिथिला लघुवित्तको नाफा उल्लेख्य बढेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा पनि बढेको हो । सो अवधिसम्म ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६०.८४ प्रतिशतले बढी हो ।