लघुवित्त « Arthapath.com
१८ असार २०८२, बुधबार

लघुवित्त

खप्तड लघुवित्तको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सभा भएको छ । हिजो शनिबार होटेल नमस्ते अत्तरिया कैलालीमा लघुवित्तको साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्री सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र बिशेष प्रस्ताब पारित गरेको छ