गुराँस लघुवित्तले माग्यो कर्मचारी एसइई पासले पनि आवेदन दिन सक्ने « Arthapath.com
२३ पुष २०७८, शुक्रबार

गुराँस लघुवित्तले माग्यो कर्मचारी एसइई पासले पनि आवेदन दिन सक्ने



काठमाडौं । गुराँस लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदको लागि कर्मचरी माग गरहेको हो । लघुवित्तले एक सुचना जारी गदै सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारी माग गरेको छ ।
एसइई उत्तिर्ण देखि प्लस टू उत्तिर्णसम्म भएकाले सम्बन्धीत पदका लागि सुचना प्रकशीत भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले माघ ७ गतेसम्म लघुवित्तको वेवसाइट https://guranslaghubitta.com.np/ मा गएर आवेदन फारम भरी लघुवित्तको आधीकारीक मेल ठेगाना [email protected] मा पठाउन सक्ने सुचनामा उल्लेख गरिएको छ । त्यसैगरी लघुवित्तको विभिन्न शाखा कार्यालयबाट पनि आवेदन दिन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्