लघुवित्त « Arthapath.com
१२ असार २०८२, बिहीबार

लघुवित्त

लक्ष्मी बैंक र समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक र समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले शुक्रबार साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् । बुकक्लोज अनुसार मंसिर २३ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश