काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाको बोनस शेयर शेयर धनीको डिम्याट खातामा जम्मा भएको छ । लघुवित्तले ४९.४० प्रतिशत बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो । शेयर अभौतिकरण नगरेका शेयरधनीहरुलाई अभौतिकरण गरेपछि खातामा जम्मा गर्ने जनाएको छ । लघुवित्तको शेयर रजिस्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । गत