काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले यो वर्षको पहिलो ३ महिनामै ३.३ गुणा नाफा बृद्धि गरेको वित्तीय विवरण प्रकाशित भएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा