लघुवित्त « Arthapath.com
१० असार २०८२, मंगलबार

लघुवित्त

नेरुडे लघुवित्तको २२.६१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेरुडे लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट २२.६१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँको २१.४८