लघुवित्त « Arthapath.com
१७ असार २०८२, मंगलबार

लघुवित्त

बढ्याे आत्मनिर्भर लघुवित्तकाे नाफा, इपिएस २७.४ रुपैयाँ

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६८.९३ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म संस्थाले २ करोड १४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।