लघुवित्त « Arthapath.com
२५ पुष २०८०, बुधबार

लघुवित्त

हिमालयन लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा बुधबार काठमाडौँमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ