काठमाडौं । गत आर्थिक वर्ष २०७९।०८०को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण अधिकांश लघुवित्तहरुले सार्वजनिक गरी सकेका छन् । लघुवित्तको रिपोर्ट हेर्दा अधिकांशको मुनाफा लगायतका अन्य सूचकमा निराशाजनक रहेको छन् । खराब कर्जा बढ्दा कम्पनीको मुनाफामा पहिरो गएको देखिएको छ । आज हामीले भने बजारमा चर्चित लघुवित्त कहलिने पाँच लघुवित्तलाई चौथो त्रैमासिक