काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको दिनदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय गोरखामा आफुले खरिद गर्ने सेयर कित्ताको मूल्य