लघुवित्त « Arthapath.com
१८ असार २०८२, बुधबार

लघुवित्त

सामुदायिक लघुवित्तको अध्यक्षमा महर्जन

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको फागुन ६ गते एघारौं वार्षिक साधारणसभा हालै सम्पन्न भएकाे छ। साधारणसभाबाट निर्वाचित नयाँ सञ्चालक समितिको फागुन ८ गते बसेको सञ्चालक समिति बैठकले नन्दकुमार महर्जनलाई सर्वसम्मतिबाट अध्यक्षमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष महर्जनले बैंक तथा वित्तीय सस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ बमोजिम