लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

एक लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस खातामा जम्मा गरेको हो । कम्पनीको २०७९ फागुन १८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित ६१.७५ प्रतिशत बोनस सेयर बुक क्लोज हुदाँ बखत अभौतिक रुपमा सेयर