लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

लघुवित्तका ऋणीलाई राष्ट्र बैंकको मलम, अब ५ प्रतिशत ब्याज तिरेर कर्जा पुरसंरचना गर्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरुले पनि असुल हुन बाँकी ब्याजको न्युनतम ५ प्रतिशत ब्याज रकम असुल गरि कर्जा पुनरतालिकीकरण/पुनरसंरचना गर्न पाउने भएका छन् । बुधवार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । लघुवित्तले ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरि आवश्यक र औचित्यका