लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

लघुवित्त

युनिक नेपाल लघुवित्त जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्ने

काठमाडौं । युनिक नेपाल लघुवित्तले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ ११ गतेदेखि जेठ ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीले १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो । लगानीकर्ताले