लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

लक्ष्मी लघुवित्तको सीइओमा सुन्दर प्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुन्दर प्रसाद श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीका हाल कार्यरत सीइओ प्रकाश राज शर्माको कार्यकाल बैशाख १७ गते समाप्त हुने भएको हुदाँ बैशाख १२ गते बसेको संचालक समितिले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सीइओ नियुक्ति गर्ने निर्णय गरेको छ