लघुवित्त « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

लघुवित्त

समृद्धि फाइनान्सको सेयर किन्ने होइन त ? प्रतिकित्ता १ सय रुपैयाँमा सर्वसाधारणका लागि बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त सेयरको लागि कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश