काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले सभा एशियन बुद्ध होटल सि।न।पा ८ रुपन्देहीमा बस्ने गरी सभा आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी