काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा २०८० बैशाख १५ गतेका लागि बोलाएको छ । सभा सिटि स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३