NRB « Arthapath.com
२९ पुष २०८१, सोमबार

NRB

२ अर्ब ५५ करोड रुपैयाँ निक्षपमा लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा २ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको हो । आगामी माघ ६ गतेदेखि लागू हुनेगरी २०८२ माघ ६ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा