काठमाडौँ । नेपाल राष्ट्र बैंक अन्तरगतका दुई विभागहरु थापाथली स्थित नयाँ भवनमा सर्ने भएका छन् । राणा कालमा जंगबहादुर राणाले सत्ता सञ्चालन गरेको ‘थापाथली दरबार’ मा केन्द्रिय बैंक बसेको थियो । सरकारले पहिले नै ललिता निवास र थापाथली दरबार राष्ट्र बैंकलाई हस्तान्तरण गरेको थियो । तर २०७२ सालको भूकम्पले क्षति