काठमाडौं । तीन महिनामा शोधनन्तर स्थिति पौने २ खर्ब बचतमा छ । राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) सम्मको देशको वर्तमान स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा