NRB « Arthapath.com
२१ असार २०८२, शनिबार

NRB

अब उद्यम व्यवसाय गर्न २ प्रतिशत प्रिमियममै २ करोडसम्म ऋण पाइने

काठमाडौं । अब व्यवसाय गर्नका २ प्रतिशत प्रिमियममै २ करोड रुपैयाँसम्मको ऋण पाइने भएको छ । खाद्यन्न उत्पादनदेखि सूचना प्रविधि, पर्यटन लगायतको व्यवसायमा प्रवाह हुने २ करोडसम्मको कर्जामा २ प्रतिशत मात्रै प्रिमियम जोडिने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको एक सर्कुलरले यस्तो व्यवस्था गरेको हो । केन्द्रिय