NRB « Arthapath.com
१२ पुष २०८०, बिहीबार

NRB

अन्तर्राष्ट्रिय फर्म तथा कम्पनीसँगको कारोबारका आधारमा २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय बिक्री कारोबार बापत अब २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न सकिने भएको छ । एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय फर्म, कम्पनीहरुसँगको कारोबारका आधारमा २० लाख रुपैयाँसम्म विप्रेषण आयात गर्न पाउने व्यवस्था गरेको हो । नेपाली वा विदेशी नागरिकले नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था