काठमाडौं । साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाले एक आपसमा गाभिन अन्तिम स्वीकृति पाएका छन् । यी दुई कम्पनीलाई मर्ज भई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो । दुई लघुवित्त समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । राष्ट्र बैंकले दुई लघुवित्त