NRB « Arthapath.com
२४ असार २०८२, मंगलबार

NRB

बैंकिङ क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन डा. कार्कीको संयोजकत्वमा उपसमिति गठन

काठमाडाैं । हाल बैंकिङ क्षेत्रमा देखिएको समस्याकाे दिर्घकालिन समाधानका लागि सुझाव दिन उपसमिति गठन भएकाे छ। नेपाल राष्ट्र बैंकले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय ‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ गठन गरेको हाे। उक्त उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंकको नियमन विभागका प्रमुख गुरुप्रसाद