NRB « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

NRB

आरटीजीएस प्रणाली जेठ १ गते पनि सुचारु रहने

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटिजीएस प्रणाली जेठ १ गते पनि सुचारु राख्न निर्देशन दिएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको हो । नेपाल सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक दिने निर्णय गरेको छ । सो अनुरुप बैंक तथा