NRB « Arthapath.com
१६ असार २०८२, सोमबार

NRB

६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन र ९१ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलवारदेखि जारी हुने यस बिलका लागि सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८