बैंक « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

बैंक

मर्ज हुनका लागी सिटजन्स बैंक र सिर्जना फाइनान्सले बोलाए साधारण सभा

काठमाडौं । एक आपसमा मर्ज हुनको लागी सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्ताव सहित जेठ २७ गते विशेष साधारणसभा बोलाएका छन् । दुबैले भर्चुअल माध्यमबाट विशेष साधारणसभा बोलाएका हुन् । यस अघि सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी हिजो जेठ ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर