काठमाडौं । राष्ट्र बैंकले नियमन उल्लघंन गर्ने ४ वटा बाणिज्य बैंकलाई कारबाही गरेको छ । गत असार मसान्तदेखि पुस मसान्तसम्म दिएको निर्देशनअनुसार बैंकिङ कारोबार नगर्ने लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय बाणिज्य बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकको कारबाहीमा स्ट्यान्डर्ड चार्टर्ड बैंक २ पटक परेको