काठमाडौं । ग्लोबल आइएमई बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको १८औँ साधारणसभा आगामी मंसिर २७ गते, बिहीबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँबिहान १० बजे शुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले उक्त आर्थिक वर्षका लाइ हाल कायम चुक्ता