बैंक « Arthapath.com
१ चैत्र २०७७, आईतवार

बैंक

निफ्रा बैंकले तत्काल १० प्रतिसतभन्दा माथि रिटर्न दिने अवस्था छैन्ः सीईओ खतिवडा

काठमाडौं । निफ्रा बैंकले तत्काल रिटर्न सेयर दिन सक्ने अवस्था नरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकका (प्रमुख कार्यकारी अधिकृत) सीईओ रामकृष्ण खतिवडाले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को ‘आर्थिक संवाद’ कार्यक्रममा बोल्दै एउटा पर्टिकुलर सेक्टरमा लगानी गर्नुपर्ने भएकाले प्रोजेक्ट आइडिण्टीफिकेशन प्रोसेसमा ढिला बताएका हुन् । उनले भने, “प्रोजेक्ट आइडिण्टीफाई गर्न