बैंक « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक

राष्ट्रिय खाद्य बैकले सुरु गर्यो दिगो कृषि उत्पादनका कार्यहरु

काठमाडौ ं। “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारासाथ स्थापना भएकोे राष्ट्रिय खाद्य बैक लिमिटेड देशको ७७ ओटै जिल्ला र प्रदेशहरुमा उपस्थीति जनाउँदै कृषि उत्पादन र बजारिकरणमा सर्मपित संस्था हो । दुई अर्ब लगानीमा स्थापना भएको यो बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य