काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट थप ४० अर्ब रूपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले २१ दिनका लागि उक्त रकम उठाउने भएको हो । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग