काठमाडौं । डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा (संख्या) वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले संचालन गेका वालेटमा जम्मा गर्ने सीमा वृद्धि गरेको हो । विशेष गरि दसैं, तिहार, छठ जस्ता पर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा अस्यायी रुपमा बढाएको छ