बैंक « Arthapath.com
२५ चैत्र २०७६, मंगलवार

बैंक

प्रभु बैंकले मंगलवार देशभरिका यी शाखा खुला गर्ने (तालिका सहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । सोमवारको मन्त्रीपरिषदको निर्णयले लकडाउन बैशाख ३ गतेसम्म थप्ने निर्णय गरेको छ । यो समयमा अत्याश्यक बार्यालयबाहेक अन्य सबै कार्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । तर बैंक तथा वित्तीय संस्थाहरुलाई भने आवश्यक सुरक्षा अपनाएर कार्यालय