काठमाडौं । १० महिनामै साढे १३ खर्ब रेमिट्यान्स (विप्रेषण आप्रवाह) नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । गत साउनदेखि बैशाख मसान्तसम्म विभिन्न मुलुकबाट नेपालमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स