काठमाडौँ । गत वर्षको साउन मसान्तको तुलनामा यो साल बैंक तथा वित्तीय संस्थाले ६.३३ प्रतिशत कर्जा बढाएको देखिएको छ । यो असार मसान्तको आँकडा ५.९ प्रतिशतको तुलनामा बढी हो । तर गत असारको तुलनामा साउन मसान्तको विवरण हेर्ने हो भने एक महिनामा खासै कर्जा बढेको देखिँदैन । गत साउन महिनामा