काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव पारित गर्ने एजेन्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको १८ औँ वार्षिक साधारणसभा आगामी असोज ३० गते, बुधबार, लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा हुन्छ। सभा बिहान साढे १० बजे सुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस