काठमाडौँ । गुराँस लघुवित्तको वार्षिक साधारण सभा पुष १८ गते सम्पन्नभ एको छ । सभा भेडेटार भिलेज रिसार्ट धनकुटामा सम्पन्न भएको हो । कम्पनीका सेयरधनीहरुको हात भने रित्तो भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको थिएन् । सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने