बैंक « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंक

राष्ट्र बैंकले ६७ जना माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले ६७ कर्मचारी माग गरेको हो । बैंकले सहायक निर्देशन पदका लागि १९ जना, सहायक निर्देशन (लेखापरीक्षण) पदका लागि ५ जना सहायक निर्देशक वाणिज्य कानुन पदका लागि २ जना, सहायक निर्देशक सूचना प्रविधि पदका लागि ६ जना, सहायक पदका लागि