काठमाडौँ । गणपति लघुवित्तवित्तीय संस्थाको तालिम विकास तथा प्रवर्तन विभागद्वारा शाखा प्रबन्धकहरुको लागि संचालित एक दिवसीय अनलाईन तालिम मंसिर २२ गते शुक्रबार सम्पन्न भएको छ । सदस्यता त्यागः नीति , प्रकृया, कार्यान्वयनको अवस्था तथा केन्द्र मर्जर बिषयक तालिमको प्रशिक्षण तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाले दिएका हुन् ।