बैंक « Arthapath.com
२२ असार २०८२, आईतबार

बैंक

घटाएपछि कति कायम गर्यो माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर ?

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले आजै अर्थात् मंसिर २६ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर कायम गरेको छ । नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.६० प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । तर, यसअघि भने बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.६ प्रतिशत ब्याजदर निर्धारण