बैंक « Arthapath.com
२१ असार २०८२, शनिबार

बैंक

कर्जा पुन:संरचना र पुनर्तालिकीकरण आगामी चैत मसान्तसम्म गर्न सकिने

काठमाडौं । कर्जा पुन:संरचना र पुनर्तालिकीकरण आगामी चैत मसान्तसम्म गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । समिक्षा मार्फत बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य