काठमाडौं । बैंक कर्मचारी माथि भएको धरपकड प्रति बैंकरहरुले आपत्ति जनाउँदै दोषीहरुलाई कारवाही गर्न माग गरेको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट एशोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा आपत्ती जनाएका हुन् । मंगलबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक विर्तामोड, झापा शाखामा कार्यरत कर्मचारी माथि व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता