काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिले कालोसूचीमा भएका धेरै ऋणी तथा तिनको जमानत कर्तालाई उक्त सूचीबाट हटाउन मिल्ने गरी कानुन संशोधन गरेको छ । अर्थतन्त्रको सुधारका लागि विभिन्न पहलहरु भइरहँदा केन्द्रिय बैंकले यस किसिमको लचक नीति अघि सारेको हो । पछिल्लो समय कालोसूचीमा पर्ने ऋणी र जमानतकर्ताको संख्या ह्वात्तै बढ्न