बैंक « Arthapath.com
२० असार २०८२, शुक्रबार

बैंक

‘आरओई’मा खस्किँदै एनआईसी एशिया: प्राइम र हिमालयनले बढाउँदै पोजिशन, ठुलो बदलावपछि कुनको हैसियत कति ?

काठमाडौँ । तीन महिनामा वाणिज्य बैङ्कहरूको रिटर्न अन इक्विटी (आरओई) औसत करिब ८ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा बैङ्कहरूले औसतमा ७.८६ प्रतिशत हाराहारीमा प्रतिफल दिन सक्ने गरी नाफा कमाएका छन् ।   सञ्चालनमा रहेको २० वटा वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको चालु आव २०८०/८१ को असोज मसान्तसम्मको तथ्याङ्कले