काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरु, अटोमोबिल्स डिलर तथा फ्रेञ्चाइजदेखि घरजग्गा र सेयरमा लगानी गर्न खुलेका कम्पनीहरुमाथि बैंकले दिने कर्जामा भारी गिरावट आएको तथ्यांक प्रकाशित गरेको छ । हालै प्रकाशित गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकले यस्तो देखाएको हो । केन्द्रिय बैंकले विभिन्न १३ शीर्षक र ९२ उपशीर्षकमा क्षेत्रगत